This site provides information using PDF, visit this link to download the Adobe Acrobat Reader DC software.

नेपाली प्रतिनिधि (Nepali Liaison)

टकोला स्कूलमा स्वागत गर्दछु।


नोभेम्बर महिनाको आगामी कार्यक्रमहरु :

११ /१ – शोवाल्टर अभिभावक स्टीयरिंग समिति साँझ ४:०० -५:०० ( Parent Steering Committee )
११/७ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference) छिटो छुट्टि हुने दिन (Early Release Day)
११/८ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference) छिटो छुट्टि हुने दिन (Early Release Day)
११/९ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference) छिटो छुट्टि हुने दिन (Early Release Day)
११/१४ – थोर्नडाइक क्यर नाइट – साँझ ५:०० – ७:०० बजे
११/२१ – शोवाल्टर पारिवारिक क्याफे – साँझ ५:०० – ६:३० बजे


२०१७/२०१८ स्कूल वर्षमा स्वागत गर्दछु।

सेप्टेम्बर महिनाको आगामी कार्यक्रमहरु :

९/ २१ – शोवाल्टर ओपन हाउस
९/ २८ – क्यासकेड भिउ ओपन हाउस
९/ २८ – फोस्टर ओपन हाउस
९/२८ – थोर्नडाइक अन्तर्राष्ट्रिय पटलक


जातीय समुदायलाई सुन्ने समय (Ethnic Community Listening Session )

बुधवार फेब्रुअरी ८ तारिक साँझ ५:०० – ७:००
बुधवार अप्रिल १९ तारिक साँझ ५:०० – ७:००
बुधवार जुन ७ तारिक साँझ ५:०० – ७:००

सबै सभाहरू प्रशासन भवनमा हुनेछ।


जाति र बराबरी समिति आगामी सभाहरू (Race and Equity Committee)

सोमबार फेब्रुअरी १३ तारिक साँझ ३:३० – ५:३०
सोमबार मार्च १३ तारिक साँझ ३:३० – ५:३०
सोमबार अप्रिल १० तारिक साँझ ३:३० – ५:३०
सोमबार मे ८ तारिक साँझ ३:३० – ५:३०
सोमबार जुन १२ तारिक साँझ ३:३० – ५:३०

सबै सभाहरू बोर्ड कोठामा हुनेछ।


नोभेम्बर महिनाको आगामी कार्यक्रमहरु

११/८ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference)
छिटो छुट्टि हुने दिन (Early Release Day)
११/८ – थोर्नडाइक “बुवा र विद्यार्थी पिज्जा नाइट” (Dads and Kids’ Pizza Night)
साँझ ६:०० – ७:००
११/९ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference)
छिटो छुट्टि हुने दिन (Early Release Day)
११/ ९ – फोस्टर Title 1 मिटिंग – साँझ ५:३० देखि ६ :३०
११/१०- प्राथमिक विद्यालयमा विद्यार्थी सम्मेलन ( Students Conference)
छिटो छुट्टि हुने दिन (Early Release Day)
११/१७- क्यासकेड भिउ सामुदायिक क्याफे- दिउसो २:०० – ३:०० बजे
११/१७ – थोर्नडाइक क्यर नाइट – साँझ ५:०० – ६:०० बजे

अक्टोबर महिनाको आगामी कार्यक्रमहरु

१० /६- क्यासकेड भिउ क्यर नाइट- साँझ ५:०० – ७:०० बजे
१०/१२- डिसट्रिक्ट आमाबाबु सल्लाहकार परिषद – साँझ ५:३० – ७:०० बजे
१०/१३ – फोस्टर पहिलो फाफ्सा (FAFSA) रात् – साँझ ५:३० – ८:०० बजे
१०/१९ – डिसट्रिक्ट परिवार समुदायलाई सुन्ने समय – साँझ ५:३० – ७:०० बजे
१०/२०- थोर्नडाइक करिकुलम रात – साँझ ५:०० – ६:३0 बजे
१०/२६- छिटो छुट्टि हुने दिन (Early Release Day)
१०/२७- क्यासकेड भिउ सामुदायिक क्याफे- दिउसो २:०० – ३:०० बजे

सेप्टेम्बर महिनाको आगामी कार्यक्रमहरु

९/ २० – फोस्टर सामुदायिक बैठक – साँझ ५:३० बजे
९/ २१ – फोस्टर ओपन हाउस – साँझ ५:०० – ७:00 बजे
९/२२ – शोवाल्टर ओपन हाउस – साँझ ६:३० -८:00 बजे
९/ २९ – क्यासकेड भिउ ओपन हाउस –साँझ ५:३०– ७:३0 बजे


जुन महिनाको आगामी कार्यक्रमहरु

६/१ – बुधबार, थोर्नडाइक अन्तर्राष्ट्रिय पटलक
६/९ – बिहिबार, शोवाल्टर साक्षरता (Literacy) रात
६/९ – बिहिबार, क्यासकेड भीउ कम्मुनिटी फोरम
६/१० – फोस्टर स्नातक दिन (Foster Graduation day)
६/१५ – बुधबार साझ ६ बजे, इस्टेट अफ द डिसट्रिक्ट (State of the District)


२०१६ समर स्कूल  

समर स्कूल सबै विद्यार्थीहरुको लागि होइन, छानिएको विद्यार्थीहरुले स्कूलबाट चिठी पाई सकेका छन्।

IMG

कहिले
– जुन २७ देखि जुलाई २९ सम्म
– सोमबार देखि शुक्रवार सम्म

कति बजे
– बिहानको ८ :१५ देखि १२ :३० बजे सम्म

कहाँ
– टकोला प्राथमिक स्कूल
– शोवाल्टर मध्य स्कूल
– फोस्टर हाई स्कूल


२०१६ – २०१७ को महत्त्वपूर्ण दिनहरु

  • अगष्ट 22-23: नया विद्यार्थी दर्ता (New student registration)
  • सेप्टेम्बर 6: स्कूलको पहिलो दिन (First day of school)
  • अक्टोबर 14: विद्यार्थीहरूको लागि स्कूल बिदा (TRI-optional for certificated staff)
  • नोभेम्बर 11: भुतपूर्ब सैनिक  दिनको लागि  स्कूल बिदा  (Veterans Day)
  • नोभेम्बर 23: छिटो छुट्टि हुने दिन (Early Release)
  • नोभेम्बर 24-25: Thanksgiving को लागि छुट्टि (Thanksgiving break)
  • डिसेम्बर 19- जनवरी 2: हिउदको लागि स्कूल बिदा (Winter break)
  • जनवरी 16: स्कूल बिदा (Martin Luther King Jr. Day)
  • जनवरी 27: स्कूल बिदा ,शिक्षक प्रशिक्षण दिन  (Teacher prep)
  • फेब्रुअरी 20-21: स्कूल बिदा प्रेसिडेन्ट डे र मिड हिउद छुट्टि (President’s Day and mid-winter break)
  • अप्रिल 3-7: स्कूल बिदा वसन्त छुट्टि (Spring break)
  • मे 26: स्कूल बिदा अथवा यदि आवश्यकता परेमा इस्नो मेक-अप डे (Snow make-up day)
  • मे 29: मेमोरियल डे स्कूल बिदा (Memorial Day)
  • जुन 20: यो स्कूल वर्षको स्कूल अन्तिम दिन (Last day of school )
  • समर रमाइलो संग मनाउनु होस् (Happy summer!)

नेपाली भाषामा मदत्त चाहिएमा म बिनिता दाहाल लाई सम्पर्क गर्नुहोस्।

Binita Dahal

Binita Dahal
Nepali / Bhutanese Community Liaison


206-348-7251
Email Binita

Our Schools

Cascade View
Elementary School

Thorndyke
Elementary School

Tukwila
Elementary School

Showalter
Middle School

Foster
High School

Red Comet
Online School