This site provides information using PDF, visit this link to download the Adobe Acrobat Reader DC software.
This site provides information using PDF, visit this link to download the Adobe Acrobat Reader DC software.
टकोला स्कूलमा स्वागत गर्दछु।
नोभेम्बर महिनाको आगामी कार्यक्रमहरु :
११ /१ – शोवाल्टर अभिभावक स्टीयरिंग समिति साँझ ४:०० -५:०० ( Parent Steering Committee )
११/७ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference) छिटो छुट्टि हुने दिन (Early Release Day)
११/८ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference) छिटो छुट्टि हुने दिन (Early Release Day)
११/९ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference) छिटो छुट्टि हुने दिन (Early Release Day)
११/१४ – थोर्नडाइक क्यर नाइट – साँझ ५:०० – ७:०० बजे
११/२१ – शोवाल्टर पारिवारिक क्याफे – साँझ ५:०० – ६:३० बजे
२०१७/२०१८ स्कूल वर्षमा स्वागत गर्दछु।
सेप्टेम्बर महिनाको आगामी कार्यक्रमहरु :
९/ २१ – शोवाल्टर ओपन हाउस
९/ २८ – क्यासकेड भिउ ओपन हाउस
९/ २८ – फोस्टर ओपन हाउस
९/२८ – थोर्नडाइक अन्तर्राष्ट्रिय पटलक
जातीय समुदायलाई सुन्ने समय (Ethnic Community Listening Session )
बुधवार फेब्रुअरी ८ तारिक साँझ ५:०० – ७:००
बुधवार अप्रिल १९ तारिक साँझ ५:०० – ७:००
बुधवार जुन ७ तारिक साँझ ५:०० – ७:००
सबै सभाहरू प्रशासन भवनमा हुनेछ।
जाति र बराबरी समिति आगामी सभाहरू (Race and Equity Committee)
सोमबार फेब्रुअरी १३ तारिक साँझ ३:३० – ५:३०
सोमबार मार्च १३ तारिक साँझ ३:३० – ५:३०
सोमबार अप्रिल १० तारिक साँझ ३:३० – ५:३०
सोमबार मे ८ तारिक साँझ ३:३० – ५:३०
सोमबार जुन १२ तारिक साँझ ३:३० – ५:३०
सबै सभाहरू बोर्ड कोठामा हुनेछ।
नोभेम्बर महिनाको आगामी कार्यक्रमहरु
११/८ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference)
छिटो छुट्टि हुने दिन (Early Release Day)
११/८ – थोर्नडाइक “बुवा र विद्यार्थी पिज्जा नाइट” (Dads and Kids’ Pizza Night)
साँझ ६:०० – ७:००
११/९ – सबै स्कूलमा विद्यार्थी सम्मेलन ( Students Conference)
छिटो छुट्टि हुने दिन (Early Release Day)
११/ ९ – फोस्टर Title 1 मिटिंग – साँझ ५:३० देखि ६ :३०
११/१०- प्राथमिक विद्यालयमा विद्यार्थी सम्मेलन ( Students Conference)
छिटो छुट्टि हुने दिन (Early Release Day)
११/१७- क्यासकेड भिउ सामुदायिक क्याफे- दिउसो २:०० – ३:०० बजे
११/१७ – थोर्नडाइक क्यर नाइट – साँझ ५:०० – ६:०० बजे
अक्टोबर महिनाको आगामी कार्यक्रमहरु
१० /६- क्यासकेड भिउ क्यर नाइट- साँझ ५:०० – ७:०० बजे
१०/१२- डिसट्रिक्ट आमाबाबु सल्लाहकार परिषद – साँझ ५:३० – ७:०० बजे
१०/१३ – फोस्टर पहिलो फाफ्सा (FAFSA) रात् – साँझ ५:३० – ८:०० बजे
१०/१९ – डिसट्रिक्ट परिवार समुदायलाई सुन्ने समय – साँझ ५:३० – ७:०० बजे
१०/२०- थोर्नडाइक करिकुलम रात – साँझ ५:०० – ६:३0 बजे
१०/२६- छिटो छुट्टि हुने दिन (Early Release Day)
१०/२७- क्यासकेड भिउ सामुदायिक क्याफे- दिउसो २:०० – ३:०० बजे
सेप्टेम्बर महिनाको आगामी कार्यक्रमहरु
९/ २० – फोस्टर सामुदायिक बैठक – साँझ ५:३० बजे
९/ २१ – फोस्टर ओपन हाउस – साँझ ५:०० – ७:00 बजे
९/२२ – शोवाल्टर ओपन हाउस – साँझ ६:३० -८:00 बजे
९/ २९ – क्यासकेड भिउ ओपन हाउस –साँझ ५:३०– ७:३0 बजे
जुन महिनाको आगामी कार्यक्रमहरु
६/१ – बुधबार, थोर्नडाइक अन्तर्राष्ट्रिय पटलक
६/९ – बिहिबार, शोवाल्टर साक्षरता (Literacy) रात
६/९ – बिहिबार, क्यासकेड भीउ कम्मुनिटी फोरम
६/१० – फोस्टर स्नातक दिन (Foster Graduation day)
६/१५ – बुधबार साझ ६ बजे, इस्टेट अफ द डिसट्रिक्ट (State of the District)
२०१६ समर स्कूल
समर स्कूल सबै विद्यार्थीहरुको लागि होइन, छानिएको विद्यार्थीहरुले स्कूलबाट चिठी पाई सकेका छन्।
कहिले
– जुन २७ देखि जुलाई २९ सम्म
– सोमबार देखि शुक्रवार सम्म
कति बजे
– बिहानको ८ :१५ देखि १२ :३० बजे सम्म
कहाँ
– टकोला प्राथमिक स्कूल
– शोवाल्टर मध्य स्कूल
– फोस्टर हाई स्कूल
२०१६ – २०१७ को महत्त्वपूर्ण दिनहरु
Binita Dahal
Nepali / Bhutanese Community Liaison
206-348-7251
Email Binita
Cascade View
Elementary School
206-901-7700
Thorndyke
Elementary School
206-901-7600
Tukwila
Elementary School
206-901-7500
Showalter
Middle School
206-901-7800
Foster
High School
206-901-7900